स्वच्छ पत्रकारिता आजको आवश्यकता हो : समन्वय प्रमुख कोइराला

अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले पत्रकारिता जगत् स्वच्छ हुनु पर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको प्रकारिता प्रर्वद्धनात्मक तथा पत्रकार महासंघको संस्थागत क्षमता विकास तालिममा वोल्ने क्रममा प्रमुख कोइरालाले यस्तो बताए‌का हुन् ।

कोइरालाले पत्रकार कुनै व्यक्ति वा संगठनको मात्र हुन नहुने बताएका थिए । कोइरालाले भने ” पत्रकारहरू पछिल्लो समय कुनै संगठनको मात्र हुने गरेको सुन्नमा आउँछ यस्तो हुनुहुदैन, पत्रकार सबैका साझा हुनुपर्छ ।”

पछिल्लो समय पत्रकारिता जगत विवादित बन्ने गरेको भन्दै विवाद आउने काम पत्रकारले गर्न नहुनेमा जोड दिए । कोइरालाले खोजमा आधारित पत्रकारिता गर्न समेत जोड दिएका थिए । स्वच्छ, सत्य र निश्पक्ष पत्रकारिता अनिवार्य भएको बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?