राजमो भूमिकास्थान २ ढाकावाङ्गको अध्यक्षमा नारायण खनाल

जितेन्द्र खत्रि
अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भूमिकास्थान २ ढाकावाङ्गको अध्यक्षमा नारायण खनाल चयन भएका छन् ।

ढाकावाङ्गको पिपलनेटामा भएको वडास्तरिय भेलाले खनालको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
भेलाले केशरा परियार लाई उपाध्यक्षमा चयन गरेको छ भने सचिवमा खिम बहादुर राउत रहेका छन् । सहसचिवमा दधिराम खनाल र कोषाध्यक्षमा आरता बेल्वासे चयन भएका छन् ।

सदस्यहरुमा भूवानन्द भुसाल, दोण प्रसाद बेल्वासे, गोपाल खनाल, पदम खनाल, मोहन भुसाल, तेजिराम भुसाल, राजु सुनार, डिल्लीराज बन्जाडे, भिम बन्जाडे, श्यामलाल बेल्वासे, प्रेम नारायण खनाल, प्रेम प्रसाद पोख्रेल, श्रृजना सुनार कृष्ण कुमारी राउत, शुसीला खनाल(परियार) रञ्जिता घम सहितको २१ सदस्यिय वडा समिती गठन गरिएको छ ।

यस्तै, बाबुराम खनालको संयोजकमा ७ सदस्य रहेको सल्लाहकार समिति गठन गरीएको छ । जसको सदस्यहरुमा बुद्घि बहादुर थापा, तुल्सिराम भुसाल, चन्द्र प्रसाद बन्जाडे, नारायण के सी, तिर्थ राज पौडेल, भोज बहादुर के सी चयन भएका छन् ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष नारायण खनालले प्रतिबद्धता मन्तव्य राखेका थिए । कार्यक्रम राष्ट्रिय जनमोर्चा क्षेत्रीय ब्युरो सल्लाहाकार शेर बहादुर बि सि को प्रमुख आतित्यथा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य सागर के सी जिल्ला उपाअध्यक्ष गोपाल पौडेल जिल्ला सदस्य जिवनारायण खनाल जिल्ला सल्लाहकार खड्क बहादुर थापा जिल्ला सल्लाहकार तथा २ नंम्वर वडा अध्यक्ष बुद्धि बहादुर थापा अखिल नेपाल महिला संघकी आरता बेल्वासे प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष जितेन्द्र खत्री युवक संघका अध्यक्ष गणेश सुनार जातयि समता समाजका चुरा बहादुर सुनार लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?