अर्घाखाँची: पाणिनिको मनोकामना मन्दिरमा चैत्राष्टमीको अवसरमा वृहत् धार्मिक अनुष्ठान गरिंदै

अर्घाखाँची/पाणिनि।
अर्घाखाँची जिल्लाको पाणिनि ५ मैदानमा अवस्थित मनोकामना भगवतीको मन्दिरमा वृहत् धार्मिक अनुष्ठानहरुको आयोजना गरिएको छ।
चैत्राष्टमीको पावन अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो।

सनातन धर्म संस्कार र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले तथा हरेक मानवमा धार्मिक भावना अभिवृद्धि गर्ने उद्देश्यले विविध धार्मिक अनुष्ठानहरुको आयोजना गरिएकोआयोजकले जनाएको छ।

मनोकामना मन्दिर व्यवस्थापन समिति तथा यस क्षेत्रका धार्मिक व्यक्तिहरूको भेलाले चैत्राष्टमीको अवसर पारेर मन्दिरमा अखण्ड हरिकृतन,भगवती विशेष पुजन, सत्यनारायण पुजा,विभिन्न पाठ पारायण,हवन आदि विभिन्न धार्मिक अनुष्ठानहरू सम्पन्न गरिने समितिले जनाएको छ। उक्त कार्यक्रममा श्रद्धालु भक्तजनहरुलाई उपस्थितिको लागि आयोजकले अनुरोध समेत गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?