आईपीएल क्रिकेट : हैदराबादले कोलकातालाई हरायो

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ।

इडेन गार्डेन कोलकोतामा हैदरावादले दिएको २२९ रनको लक्ष्य पछ्याएको कोलकत्ता निर्धारित ओभरमा सात विकेट गुमाउँदै २०५ रनमा समेटिएपछि हैदराबाद विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बनाएको थियो ।

हैदराबादका लागि ओपनर ह्यारी ब्रुकले ५५ बलमा १२ चौका र ३ छक्कासहित अविजित १०० रनको शतकीय इनिङ खेले। कप्तान एडेन माक्ररमले २६ बलमा २ चौका र पाँच छक्काको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ खेले ।

अभिषेक शर्माले १७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए। हेनरिक क्लासेनले ६ बलमा अविजित १६ रनमा बनाए। कोलकाताका लागि आन्द्रे रसलले तीन तथा वरुण चक्रवर्तीले एक विकेट लिए ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?