अर्घाखाँची : पाणिनी ८ पालिमा आगलागी, २ घर १ गाेठ जले

अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिका वडा नं. ८ पालिमा आगलागी हुदा २ घर १ गाेठ जलेका छन् ।

पाणिनी गाउँपालिका वडा नं. ८ पालि खगडीमा अागलागि हुदा २ घर १ गाेठ जलेका हुन् । साेमकार देखि जंगलमा लागेकाे अागाे बस्ती पसेकाे थियाे ।

खगडी स्थित दिलकुमारी बिक, जानका बिक र निरा बिककाे घर तथा गाेठ जलेर अांशिक तथ पुर्ण क्षति भएकाे छ ।

बस्ती पसेकाे अागाे पालि प्रहरी, स्थानीयहरूकाे सहयाेगमा निभाइ क्षतिकाे पुर्ण बिवरण संकलन कार्य भइरहेकाे छ ।

जिल्ला अधिकांस भेगमा आगलागी भइरहेकाे छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?