दाङ : घोराहीमा एक महिलाको शव गाडेको अवस्थामा भेटियाे, श्रीमान फरार

दाङ । दाङको घोराहीमा एक जना महिलाको शव गाडेको अवस्थामा भेटिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए ।

शारदाका श्रीमान ४१ वर्षीया मेघराज केसी भने फरार रहेका प्रहरीले जनाएको छ । केसीको खोजी भइरहेको प्रहरीले जनाएको छ । आफन्तले जिल्ला प्रहरी कार्यालय घोराहीमा मेघराज विरुद्ध किटानी जाहेरी दिएका छन् ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?