अभिनव चाैहानकाे “अझै माया लाछैन” सार्वजनीक (भिडिओ)

अर्घाखाँचीमा जन्मिएका अभिनव चौहान यतिबेला निरन्तर गीत संगीतमा लागि रहेका छन्।उनको सिर्जना थुप्रै गीतहरु बजारमा आइसकेका छन्।उनले पहिलोपटक आमाले किन्दिएको पछ्यौरी गीतबाट आफ्नो गीत लेखनमा अगाडि बढेका थिए।उनको शब्द सिर्जनामा तयार भएका एल्बमहरु हरेक महिना बजारमा आइरहेको पाइन्छ।

आमाले किन्दिएको पछ्यौरी,माइतीघरको आँगनी, घरमा आउदिन, मलाई छोडेसी,माया मारिछौ, लालुमै वर पिपलको छाँया,आएका छन् परदेशी घरमा, माया नहिड तर्केर,पागल भाको छु, सुपा देउराली माई, यो मनमा पीर, सारी लर्काउदै, लगायतका थुप्रै गीतहरु उनको सिर्जनामा बजारमा आइसकेका गीतहरु हुन्।

उनले मोडलिङ्ग र आवाज भर्ने काम सँगै गीत लेखन र सिर्जनालाई विशेष जोड दिएको पाइन्छ ।यतिबेला उनको शब्द संगीत सिर्जनामा अझै माया लाछैन बोलको गीत बजारमा आएको हो। जसमा लोक प्रिय गायक कृष्ण लामिछाने र अस्मिता बुढाथोकीले आवाज दिएका छन्।भिडियो निर्देशन छायांकन र सम्पादन विष्णु भट्टराईले गरेका हुन्।
गीत नेपाली मनोरञ्जन मिडियामा युटुब च्यानलमा गएर हेर्न सकिनेछ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?