बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले तीन जना मन्त्री नियुक्त गरेका छन् ।
चौधरीले माओवादी केन्द्रका धन बहादुर मास्के, जसपाका सन्तोष पाण्डे, नागरिक उन्मुक्ति पाटीका धर्म बहादुर चौधरीलाई मन्त्रीको मन्त्री नियुक्त ग।ेका हन् । नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुको बिभागिय जिम्मेवारी टुंगीएको छैन ।












