पाल्पा : स्थानिय तहको योजना तर्जुमामा बिषयगत समितिको भुमिका बिषयमा अन्तरक्रिया

पाल्पा । पाल्पामा स्थानिय तहको योजना तर्जुमा प्रक्रियामा बजेट तथा कार्यक्रम तर्जुमा समितिको भुमिका बिषयमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका राष्ट्रिय महासंघको आयोजनामा शनिवार पाल्पामा सम्पन्न भएको हो ।

गाउपालिका राष्ट्रिय महासंघका केन्द्रीय महासचिव तथा कालिगन्डकि गाउपालिकाका अध्यक्ष खिम ब थापाको प्रमुख अतिथ्यता तथा केन्द्रीय सदस्य भवानी न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानिय तहको योजना तर्जुमा तथा बजेट निर्माणमा बजेट तथा कार्यक्रम तर्जुमा समितिको भुमिकाको कारेमा अन्तरकृया गरीएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले अवको बजेट निर्माणमा पुर्वधार बिकासमा भन्दा सामाजिक बिकासलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका थिए ।अबको बजेटमा उत्पादन मुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जिवनस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय स्रोत साधन र सीपको बढि प्रयोग हुने गरी योजना तर्जुमा गर्न जोड दिएको थियो ।

लुम्बिनी प्रदेशका ५ वटा पालिका सहभागि रहेको कार्यक्रममा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाका निवर्तमान अध्यक्ष लेखनाथ पोखरेलले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए । रिब्दिकोट, तिनाउ, छत्रदेव, पाणिनि र रुरुक्षेत्र गाउपालिका का अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख तथा बिषयगत समितिका सम्योजकहरु लगायतको उपस्थिति रहेको कार्यक्रम स्थानिय श्रोत ब्याक्ति अम्बिका बेल्बासे श्रेस्ठ को सन्चालन तथा कार्यक्रम सम्योजक प्रतिग्या न्यौपानेको स्वागत एवं सहजिकरणमा सम्पन्न भएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?