उपचारमा आर्थिक समस्या : सुनार परिवारद्वारा सहयाेगकाे याचना

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा न ६ बस्ने योगेन्द्र सुनारको परिबारमा अहिले छटपटी छाएको छ ।

५९ बर्षीय सुनार लामो समयसम्म उपचार गर्दा पनि घार्टी तथा गालामा देखिएको बिमार सन्चो नभएपछि सुनार भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिरहेका छन् । सुनारको पारिबारिक अन्य आम्दानीको श्रोत समेत छैन अलिकति भएको धन सम्पति उपचारमा सकेपछि उनि २ महिना देखि भरतपुर अस्पतालको बेडमा प्राणघात रोग क्यान्सरसँग निरन्तर लडिरहेका छन् ।

सुनारले पहिला कसैलाई नभनेको र अहिले भएको धन सम्पति उपचारमा सकेपछि थप उपचार गर्न आफ्नो जीवन बचाईदिनको लागि आग्रह गरेका छन् सुनारले आफुलाई चिन्ने नचिन्ने सबैले सहयोग गरेर नयाँ जीवन उपहारको रुपमा दिन आग्रह गदै सहयोग गर्न चाहानुहुने महानुभाबलाई सम्पर्कको लागि आग्रह गरेका छन् ।

मानिसको जीवनमा धेरै खालमा समस्या देखा पर्ने बताउदै जीवन बचाउने कुरा महान् भएको बताउदै आफु अहिले जटिल अबस्थामा पुगेकोले जीवन बचाईदिनको लागि आग्रह गरेका छन् । ५९ बर्षीय सुनारको घरमा आम्दानीको श्रोत नभएकोले जीवन बचाईदिनको लागि सबैलाई आग्रह गदै नयाँ जीवनको लागि सबैले पहलकदमी गरिदिनको लागि उनकी छोरी निमकला सुनारले आग्रह गरेकी छिन् सुनारलाई सहयोग गर्ने चाहानुहुने महानुभाबले निम्न नम्बर खातामा सहयोग गर्न सक्नुहुन्छः
नामः योगेन्द्र सुनार
बैक खाता नं. ४९०७०१००१५५०४ (ग्लोबल आईएमई बैक अर्घाखाँचीं)
फोन नं. ९८४७३१४७७१

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?