भोलि युएई र नेपालको खेल वर्षाले हुन नसके के होला ?

पछिल्लो समय नेपालमा भइरहेको वर्षा कारण भोलि सोमवारको खेललाई पनि प्रभावित पार्ने देखिन्छ। मौसम पूर्वानुमानअनुसार भोलि सोमबार काठमाडौंमा वर्षाको सम्भावना छ।

भोलि नेपाल र युएईबीचको खेल हुन नसकेको अवस्थामा खेल पर्सि ‘रिजर्भ डे’ सम्मका लागि स्थगित हुनेछ। पर्सि मंगलबार पनि मौसम सफा नरहने पूर्वानुमान छ। यद्यपी सोमबारको तुलनामा मंगलबार मौसममा केही सुधार आउनेछ।

पर्सीको खेलमा पनि खेलको नतिजा आउन नसके दुई ओभरको सुपर ओभर हुनेछ। सुभर ‌ओभर पनि सम्भव नभएको अवस्थामा प्रतियोगिताको वरीयतामा अघि रहने टिम च्याम्पियन हुनेछ।

यस्तो अवस्थमा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
लक्ष्मण घिमिरे
लेखकको बारेमा

लक्ष्मण घिमिरे

बिगत लामाे समय देखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका घिमिरे समाचारपाेष्ट डटकमका बरिष्ट संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?