व्यवस्थामा परिवर्तन नभएसम्म जनताले अधिकारकाे प्रत्याभुति गर्न सक्दैनन् : ईन्चार्ज माहुरी

अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज माहुरीले देशमा ससदिय व्यवस्थाले निकास दिन नसक्ने बताउदै जनतालाई समाजबादकाे यात्रा तय गर्न गरी रूपान्तरण परिमार्जन गर्नु आजको आबश्यकता भएको बताएका छन ।

जनतालाई रूपान्तरण र परिवर्तनको नाममा शाेषण र दमन गरेर सत्ताधारी दलले नेपालमा नेपाली जनताको अधिकार कुन्ठित गरेर शाेषण र दमन गरेको बताउदै जनतालाई शाेषण र दमन गरेर सिहदरबार बालुवाटारमा विकास र समृद्धि कुरा गर्नु नेपाली जनतामाथि हेपाहा प्रबृति भएको बताए ।

राष्ट्रिय युवा जनस्वयमसेवक लुम्बिनी प्रदेश पश्चिम व्युराेकाे आयोजनामा अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा न १ काे पिपलनेटा मा युवा मार्च तथा जनभेटघाट अभियानको शुभारम्म गर्दै उनलेे यस्तो बताएका हुन् । नेता माहुरीले देशमा भ्रष्टाचार अन्याय अत्याचार भिटरव्याजी लधुवित्तकाे आतंक बढेकाेले जनतालाई दुख दिने जाेकाेहीलाई जनताको सरकार जनसरकारले कार्यवाही गर्ने समेत बताए ।

कार्यक्रममा सगठनका केन्द्रीय सचिवालय सदस्य तथा व्युराे प्रमुख सागर सीले देशलाई अफ्ट्यारो परेको बेलामा राता मान्छे देशलाई आबश्यक पर्ने हुदा त्यसको नेतृत्वको गर्न आफुहरू प्रत्येक जिल्लामा अभियानको थालनी गरेको बताउदै अभियानमा अनियमितता भ्रष्टाचार अत्यायचार मिटरव्याजी एमसिसिका बिरूद्द जनस्तरबाट सघर्ष गर्ने बताए ।

कार्यक्रम कपिलवस्तु जिल्लामा चैत २८ गते शुभारम्म भई कपिलवस्तु दाङ व्युठान हुदै अर्घाखाँचीमा आज आएको हाे । २२ गतेसम्म चल्ने अभियान जिल्लाका सबै पालिका मुख्य बजारमा काेणसभा, पिढिसभा, भित्तेलेखन, बालपेन्टिङ लगायतका कार्यक्रम जनस्तरबाट गरिने जिल्ला सेत्रेटरी मिसनले बताए । कार्यक्रमकाे सञ्चालन विधार्थी नेता हरि नेपालीले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?