नरपानी साना किसान कृषि सहकारीमा चोरी : नगद र सिसी क्यामेराकाे हार्डडिक्स गायव

अर्घाखाँची । अर्घाखाँचीमा एक सहकारीको कार्यालयबाट नगद तथा सिसिक्यामराको हार्डडिक्स चोरी भएको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यलयमा चोरी भएको हो । आईतबार राति कार्यालयबाट नगद चोरि भएको सहकारिका कम्प्युटर अपरेटर प्रकाश महत्राले जानकारी दिए ।

महत्राका अनुसार सहकारि सस्थाको कार्यलय भित्रको लकरमा रहेको ६ लाख ६३ हजार ८ सय १० रुपैयाँ नगद र सिसिटिभि क्यामराको हार्डडिक्स चोरि भएको हो । “आईतबार राति नै कार्यालयको चाबी तोडफोड गरी चोरी भएको रहेछ, सोमबार सार्वजनिक बिदाको कारण हामी अफिस आएनौ मंगलबार मात्र थाहा पायौँ” महत्राले भने ।

घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरीरहेको छ ।

 

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?