जनता बैज्ञानिक समाजबादको पक्षमा छन् : नेकपा ईन्चार्ज माहुरी

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज माहुरीले जनता बैज्ञानिक समाजबादको पक्षमा रहेको बताउदै वैज्ञानिक व्यबस्थाले नै देशमा देखिएका समस्या समाधान हुने बताएका छन् ।

युवा सगठन नेपाल लुम्बिनी पश्चिम व्युरोद्वारा सञ्चालन गरेको मार्च पास तथा जनभेटघाट कार्यक्रमले मालारानीको गोखुङा हसपुरमा आयोजना गरेको जनभेटघाट तथा कोणसभा कार्यक्रममा मन्तब्य राख्दै नेता माहुरीले यस्तो बताएका हुन् । नेता माहुरीले नेपालमा रहेका राजैनिक दलले समाजबाद कुरा गरेर भ्रष्टाचार अत्यचार गरेर जनतामाथि शोषण दमन गरेको बताउदै आफुहरूले नेपालमा ल्याउने समाजबादले जनताको सत्ता व्यवस्थामा परिवर्तन ल्याएर देशमा आफुल परिवर्तन गर्ने बताए ।

कार्यक्रममा एक फरक प्रसगमा माहुरीले लधुवित्त मिटर व्याजी एमसिसि एनजिओ लगायतका अनैतिक त्रिmयाकलाप सरिक जसलाई पनि कार्यबाही गरिने बताए । कार्यक्रममा भेटघाट, वाल पेन्टिङ, कोणसभा पिढिसभा, साँस्कृतिक कार्यक्रम गर्दै विभिन्न जिल्लामा गदै आएको छ । नेकपाले यो अभियान प्रत्येक गाउपालिका नगरपालिका लिएर जाने नेकपाले जनाएको छ ।

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?