महेन्द्र विधाबोध माविकाे हिरक महोत्सवमा रायमाझी, महोत्सवबाटै पक्राउ गर्ने प्रहरीकाे तयारी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विरुद्ध काठमाडौं प्रहरीले पक्राउ पुर्जी जारी गरिरहँदा उनी उनी गृह जिल्ला अर्घाखाँचीमा छन् ।

रायमाझी अर्घाखाँचीकाे छत्रदेवमा आयाेजित महेन्द्र विधाबोध माध्यमिक विद्यालयकाे हिरक महोत्सवमा सहभागी भइरहेका छन्। उनी उक्त महाेत्सवमा सभामुख देवराज घिमिरेकाे साथमा छन्। नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले रायमाझी सहित उनका छोरा सन्दिप विरुद्ध पक्राउ पुर्जी लिएको हो ।

पक्रउ पुर्जी जारी भएसँगै प्रहरी परिसर काठमाडाैँले रायमाझीलाई अर्घाखाँचीबाटै पक्राउ गर्ने गरी जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएकाे छ। रायमाझीलाई अहिले महत्सवबाटै पक्राउ गर्ने प्रहरीकाे तयारी गरिएकाे छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?