बिश्व हिन्दु युवा संघद्वारा आयोजित राष्ट्रिय चित्रकला प्रतियोगिताका पुरस्कृत कलाकारहरु

काठमाडौं।
बिश्व हिन्दु युवा संघद्वारा आयोजित ” राष्ट्रिय चित्रकला प्रतियोगिता-२०७९” को पुरस्कृत कलाकारहरुको नाम घोषणा गरिएको छ

बैशाख शुक्ल पुर्णिमा, गोरक्ष प्रकट दिवशको अवसर पारेर पुरस्कृत कलाकारहरुको नाम घोषणा गरिएको हो।सबैमा करुणा, आत्मज्ञान, ईमान्दारिता, अहिंसा र बुद्धत्व प्राप्तिको शुभकामना प्रदान गर्दै विश्व हिन्दु युवा संघ राष्ट्रिय तथा अन्तराष्ट्रिय समितिद्वारा “गोरक्षनाथ, गाई, गाजा, गाउँ र ज्ञान ” शिर्षकमा “राष्ट्रिय चित्रकला प्रतियोगिता-२०७९” को पुरस्कृत कलाकारहरुको नाम घोषणा गरिएकाे विश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जङ्ग शाहले बताउनु भएको छ ।

” गोरक्षनाथ,गाई, गाजा, गाउँ र ज्ञान ” शिर्षकमा प्राप्त कलाकृतिहरूलाई नौ जना निर्णायकहरु रबिन कोइराला, महेश आचार्य, नगेन सिंह ठकुरी, ज्योति प्रकाश, मन गुरुङ, ढाका भट्टराई, बिक्रम शिशिर, श्याम श्रेष्ठ र गोपी श्रेष्ठले निशुल्क निर्णायक गर्नु भएको थियो।

खुल्ला कलाकार तह- प्रथम-दिपक चन्द(सुर्खेत), दोस्रो- रोजन खड्का(ललितपुर), तेस्रो- सरुना देवि महर्जन( ललितपुर), सान्त्वना- सुरज सुवेदी(बाके) र गोपाल ओझा(पाँचथर) ।
+२ एंव क्याम्पस तह- प्रथम- अन्शु चन्द(बांके), दोस्रो- नरेश सिंह विष्ट (दार्जुला), तेस्रो – आयुष बटाजु(कास्की), सान्त्वना – अनुस्का बराल(कास्की) र भगवत वुढाथोकी(रामेछाप) ।
विद्यालय तह- प्रथम- दिपा केशरी(रुपेन्देही), दोस्रो- रिज श्रेष्ठ(सर्लाही), तेस्रो- आयुस्मा पाण्डे(रुपेन्देही), सान्त्वना- नज्योशा सिंह ठकुरी(कास्की) र प्रियंका गुरुङ(कास्की) ।
Social Media अन्तर्गत “Finearts Facebook National Award-2079 “ललितकला फेसबुक राष्ट्रिय पुरस्कार-२०७९
खुल्ला कलाकार तह- प्रथम- १२४५८ मत अर्जुन परियार(बाग्लुङ्ग),दोस्रो -११५०२ मत डा. खेम राज मल्ल(दाङ),तेस्रो- ३९४१ मत सरुना देवि महर्जन( ललितपुर) ।
+२ एंव क्याम्पस तह- प्रथम-९२५३१ मत भूषण राज राजभण्डारी( कास्की), दोस्रो- ६७४४६ मत नरेश सिंह विष्ट (दार्जुला), र तेस्रो- ४९६५ मत मोनिका श्रीस(कास्की) ।
विद्यालय तह – प्रथम- १५४८७ मत मिक्सेन लिम्बु(धनकुटा), दोस्रो- ११३३६ मत स्मीबुङ राई(सोलुखुम्बु), तेस्रो- ७७७५ मत सुजन सिंह(स्याङ्जा) ।
“Finearts Tiktok National Award-2079 “ललितकला टिकटक राष्ट्रिय पुरस्कार-२०७९
प्रथम- २२३०० मत नरेश सिंह विष्ट (दार्जुला), दोस्रो – १०९०० ज्योनशा सिंह ठकुरी(कास्की) र तेस्रो- ११९५ मत नज्योशा सिंह ठकुरी(कास्की)
“Nagen Art YouTube National Award-2079 “नगेन आर्ट युटुव राष्ट्रिय पुरस्कार-२०७९
प्रथम- ९१८ मत नरेश सिंह विष्ट (दार्जुला), दोस्रो – ४७२ सिद्धार्थ तमाङ्ग ( नुवाकोट) र तेस्रो- २६८ मत भूषण राज राजभण्डारी( कास्की) ।
“Nagen Art Instagram National Award-2079 “नगेन आर्ट इंस्टाग्राम राष्ट्रिय पुरस्कार-२०७९
प्रथम- ३८३ मत मोनिका श्रीस(कास्की), दोस्रो- प्रमिशा कार्की(कास्की) र तेस्रो- मत मिक्सेन लिम्बु(धनकुटा)
“Finearts Twitter National Award-2079 “ललितकला टुईटर राष्ट्रिय पुरस्कार-२०७९
प्रथम – २९ मत नज्योशा सिंह ठकुरी(कास्की) र दोस्रो- २९ मत ज्योनशा सिंह ठकुरी(कास्की) र तेस्रो- २८ मत सन्जिब लामिछाने (कास्की)

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?