अर्घाखाँची : सितगंगामा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा ट्र्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा ४ मा ट्र्याक्क्तर दुर्घटना हुदा सितगंगा नगरपालिका वडा नं. ४ कोप्चेवास बस्ने ३८ बर्षिय राजु नेपालि भनिने मान बहादुर नेपालीको मृत्यु भएको हो ।

शितगंगा नगरपालिका वडा नम्बर ४ स्थित उमकला नेपालिको वारि जोत्ने क्रममा लु. ४ त ९४१८ नम्बरको ट्र्याक्टरले च्यापिन गई नेपालिको घटनास्थलमा नै मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारि प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?