प्युठान : भिर मौरीले टोक्दा २ जना घाईते

असिम पाण्डे, प्युठान । प्युठानमा भिर मौरीले टोक्दा २ जना घाईते भएका छन् ।

प्युठानको ऐरावती गाउँपालिका २ उखुबारीबाट शव जलाउन घाटमा लैजाँदै गर्दा ऐरावती २ देउराली डाँडामा ट्याक्टरमा रहेका ८ जनालाई भिरे मौरीले टोकेको थियो।

मौरी टोकेका ६० बर्षिय राम बहादुर थापा र ४५ बर्षिय भिम बहादुर नेपालीलाई उपचारको लागि बिजुवार पठाईएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको छ । उक्त स्थानमा मौरी घुमिरहेकाले त्यसबाटो हुदै आवतजावत गर्न स्थानीयहरू त्रसित भएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?