अर्घाखाँची : एमाले सांसद बिजुला रायमाझीविरुद्ध अख्तियारमा उजुरी

अर्घाखाँची । अर्घाखाँचीको समानुपातिक सांसद बिजुला रायमाझी विरुद्ध अख्तियर दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

जिल्लाको एक विद्यालयमा सरकारी शिक्षिका रहेर कार्यरत रहेको समयमा शिक्षा नियमावली विपरीत राजनैतिक दलको सदस्यता लिई सक्रिय भई काम गरेको सन्दर्भमा उजुरी परेको हो।

अर्घाखाँची सन्धिखर्क नगरपालिका २ निवासी बिजुला रायमाझी नेकपा एमालेबाट समानुपातिक सांसद हुनु अघिसम्म सोही ठाउँमा रहेको सामुदायिक विद्यालय भगवती माध्यमिक विद्यालय शङ्खटारीमा नेपाली विषयको शिक्षिका थिइन्। शिक्षा नियमावलीले कुनै पनि सरकारी शिक्षकले राजनैतिक दलको सदस्यता लिन नहुने जिकिर गरेको छ ।

निज रायमाझीले सो नियमावलीलाई बेवास्ता गर्दै अध्यापन समयमा नै नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुँदै एमालेको अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत भएकी थिइन् ।

यो क्रियाकलापले गलत नजिर बसेको भन्दै उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?