back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

पाणिनि बहुप्राविधिक शिक्षालयका शिक्षकहरु आन्दोलित; पठनपाठन भने नियमित रूपमा सञ्चालन

spot_img

अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा रहेको पाणिनि बहुप्राविधिक शिक्षालयमा शिक्षकहरुद्वारा तालाबन्दी गरिएको छ सिटिइभिटी करार शिक्षक संघर्ष समिति पाणिनिको आयोजनामा तालाबन्दी गरिएको हो

विभिन्न शैक्षिक मागहरु राख्दै लामो समयदेखि आन्दोलनका विभिन्न चरणहरु पार गर्दै अघि बढेको संघर्ष समितिका संयोजक हिमाल पाण्डेले बताउनुभएको छ। कार्यालय परमुखलाई ज्ञापनपत्र बुझाउँदै अघि बढेको सो आन्दोलन पछिल्लो समय विस्तार हुँदै गएको छ। तालाबन्दीको यस चरणमा आइपुग्दा शिक्षालयको प्रशासन शाखा, कार्यालय प्रमुख कक्ष,लेखा शाखा लगायतका अफिसहरु बन्द रहेका छन्।

यही जेठ १ गतेदेखि तालाबन्दी रहेको पाणिनी बहुप्राविधिक शिक्षालयमा शिक्षकहरु कुनैपनि हालतमा आन्दोलनबाट पछि नहट्ने बताउँदै आएका छन्। आफ्ना मागहरु समयमा पूरा हुन नसके कठोर आन्दोलन गर्ने समेत उनीहरुले बताएका छन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?