भ्रष्टाचारीलाई उन्मुक्ति दिनु हुदैनः विष्णु  पाेख्रेल

नेपाली कांग्रेसका युवा नेता बिष्णु पोख्रेलले आफ्नो र अरुको भन्ने बहानामा भ्रष्टाचारीले उन्मुक्ती पाउन नहुने बताउनु भएको छ ।
उहाँले ‘भ्रष्टाचारीलाई आँखा चिम्लिएर कारवाही गर्नुपर्छ,उहाले भन्नुभयाे,‘आँखा खोल्यो भने निष्पक्ष नहुन सक्छ त्यसैले आँखा चिम्लिनै पर्छ ।’
भ्रष्टाचारीलाई आँखा चिम्लिएर कारवाही गर्नुपर्ने बताउनु भएको छ। उहाँले भ्रष्टाचारीलाई यो वा त्यो बहानामा उन्मुक्ती दिन नहुने बताउनुभयो ।
अर्घाखाँचीकाे सन्धिखर्कमा नेपाली कांग्रेसका भातृ संस्थाहरुले आयोजना गरेको भ्रष्टाचार विरुद्धको विरोध सभालाई सम्बोधन गर्दै युवा नेता  पोख्रेलले भ्रष्टाचारीको कुनै पार्टी, धर्म र आस्था नहुने भएकोले  जो सुकै भएपनि कारवाही गर्नुपर्ने बताउनुभयाे ।
उपप्रधानमन्त्री समेत भईसकेका व्यक्तीको नाम किर्ते काम र भ्रष्टाचारमा मुछिनु दुखद भएको भन्दै उहाँले यो अर्घाखाँचीका जनताको विश्वास माथी ठुलो बेईमानी भएको बताउनु भयाे  । चार–चार पटक जिल्लाले जिताएर पठाएका सांसदले अमानविय कार्य गरेको जनताले माफ नगर्ने बताए।
कांग्रेस लुम्बिनी प्रदेश सदस्य समेत रहेका पोख्रेलले कांग्रेसमा रुपान्तरणको खाँचो रहेकाले त्यसका लागी आफुहरु लागी परेको बताए । पुरानै ढाँचाले पार्टी अँघी बढ्न नसक्ने भन्दै उनले नेतृत्वले गम्भिर भएर सोंच्नु पर्ने बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?