लुम्बिनी प्रदेश : मुख्य न्यायाधिबक्तामा बरिष्ठ अधिवक्ता प्रा.डा. बुद्धबहादुर थापा क्षेत्री सिफरिस

बुटवल । लुम्बिनी प्रदेशकाे मुख्य न्यायाधिबक्तामा बरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर बुद्धबहादुर थापा क्षेत्री सिफरिस भएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज (सोमबार) क्षेत्रीलाई मुख्य न्यायाधिबक्तामा नियुक्तीको लागि सिफारीस गरेका हुन् ।

क्षेत्री बुटवल उपमहानगरपालिका ९ मा बस्ने क्षेत्रीलाई नेपालको संबिधानको धारा १६० को उपधारा २ बमोजिम सिफरिस गरीएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?