back to top
९ साउन २०८१, बुधबार
IPL 2024
IPL 2024
९ साउन २०८१, बुधबार
IPL 2024
spot_img

लुम्बिनी प्रदेश : मुख्य न्यायाधिबक्तामा बरिष्ठ अधिवक्ता प्रा.डा. बुद्धबहादुर थापा क्षेत्री सिफरिस

Workplace

बुटवल । लुम्बिनी प्रदेशकाे मुख्य न्यायाधिबक्तामा बरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर बुद्धबहादुर थापा क्षेत्री सिफरिस भएका छन् ।

Workplace

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज (सोमबार) क्षेत्रीलाई मुख्य न्यायाधिबक्तामा नियुक्तीको लागि सिफारीस गरेका हुन् ।

क्षेत्री बुटवल उपमहानगरपालिका ९ मा बस्ने क्षेत्रीलाई नेपालको संबिधानको धारा १६० को उपधारा २ बमोजिम सिफरिस गरीएको हो ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?