# भिडियो एक्सरे सेवा

दक्ष जनशक्ति नहुँदा छत्रदेवमा एक वर्षदेखि रोकियो भिडियो एक्सरे सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्सरे सेवा सञ्चालन हुन सकेको छैन...