सर्वाधिक पुरस्कार रासी सहित तमु समाज पोर्चुगलले भलिबल प्रतियाेगिता गर्दै

एजेन्सी । “तमु समाज पोर्चुगल” पोर्चुगलकै सस्थाहरुमध्ये धनी संस्था हो भनेर धेरैको मुखबाट सुनिन्छ । चाहे विपद पर्दा हाेस् वा कुनै सामाजिक काम गर्दा तमु समाजको भुमिका अग्र स्थानमा आउछ ।

एकिन आकडा नभए पनि पोर्चुगलमा झन्डै ४/५ हजार तमु(गुरुङ)को बसोबास रहेकाे अनुमान गरिन्छ । हरेक बर्ष चेलिभात ख्वाई,ल्होसार,फुटबल कार्यक्रम गर्दै आईरहेको तमु समाज यस बर्ष पनि भलिवल प्रतियाेगिता अायाेजना गर्न लागेकाे छ ।

करिब २५०० युरो अर्थात नेपाली साढे तीन लाख प्रथम पुरस्कार, १५०० युरो सभा दुई लाख दोस्रो र ७५० युरो अर्थात नेपाली एक लाख भन्दा बढिको तेस्रो पुरस्कार रासी राखिएकाे छ ।

प्रतियाेगिता २०२३ जुलाई १६ मा हुनेछ । उक्त दिन भलिबल मात्रै नभएर पोर्चुगलस्थित नेपालकै चर्चित राष्ट्रिय कलाकारद्वारा पनि विभिन्न सास्कृतिक कार्यक्रमहुने आयोजकले बताएकाे छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?