अर्घाखाँची : पहिराेका कारण गोरुसिंगे-सन्धिखर्क सडक अबरुद्ध

अर्घाखाँची । शुक्रबार बिहानदखि परेको अविरल बर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध भएको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिका ६ को बहखोर र शितगंगा नगरपालिका २ को भुवनपाटामा गएराती पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए । सडकखण्ड अन्तर्गत धेरै स्थानहरूमा साना तथा ठुला पहिराे खसेर बाटाे अबरुद्ध छ । अबरुद्ध सडक खुलाउने कार्य भइरहेको रिजालले बताए ।

यस्तै गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क ६ दहखोला र शितगंगा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको प्रहरी नायव उपरिक्षक रिजालले बताए ।

सडक अबरुद्ध बनेपछि जिल्ला बाहिर जाने र बाहिरबाट जिल्ला आउने यात्रुहरु बिचबाटोमा रोकिएका छन् । अत्यावश्यक बाहेकका काममा यात्र नगर्न प्रहरीले अनुराेध समेत गरेकाे छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?