साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल आज

काठमाडौं । भारतको बेंगलुरुमा जारी साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल खेल आज हुँदैछ ।

यस पटक दुई आमन्त्रित टिम लेबनान र कुवेत पहिलो सहभागितामै सेमिफाइनल पुगेका छन् भने घरेलु टोली भारतसहित बंगलादेशले पनि सेमिफाइनल खेल्दैछ ।

पहिलो सेमिफाइनल कुवेत र बंगलादेश तथा दोस्रो सेमिफाइनल भारत र लेबनानबीच हुनेछ ।

बेंग्लोस्थित श्री कान्तिरावमा कुवेत र बंगलादेशबीच खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ भने भारत र लेबनाको खेल राति पौने ८ बजे सुरु हुनेछ ।
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?