बुटवल : लायन्स, लियोद्वारा रक्तदान

दुर्गा आले,
बुटवल ।
लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ डायनामिक लेडिज, लायन्स क्लब बुटवल संसार, लायन्स क्लब अफ बुटवल साइन, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि, लायन्स क्लब अफ बुटवल फोलोरेन्स, लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट र लियो क्लब बुटवल स्टार्सको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।

सनिबार बुटवल देविनगर लुम्बिनी वाणिज्य क्यापस बुटवल रक्तसंचार बुटवलको प्रबिधिक सहयोगमा रक्तदान गरेको छ । नवनिर्वाचीत अध्यक्ष रिन्कु लिगलले पहिलो दिनमा रक्तदान गरेर सामाजीक कामको सुरुवात गरेका हुन् । अब ९० दिनको अन्तरालमा रक्तदान गर्ने रिन्कु लिगलले बताए । रक्तदान कार्यक्रममा ८६ जनाले रक्तादान गरेका संयोजक नविन पन्थीले जानकारी दिए ।

कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक गर्भनर अर्जुनमान सौजुले लायन्स स्टार्सले नाम जस्तै काम पनि गरेको र विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै सेवा गरेकोमा प्रशंमसा गरे । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि द्धितिय भवाइस गर्भनर बालाराम भट्टराई,डिष्ट्रिक एलसिआईएफ कोडिनेटर तथा पूर्व अध्यक्ष संन्दिप कसौधन , सिनियर डिष्ट्रिक एडभाइजर तथा पूर्व अध्यक्ष आशिष कृष्ण श्रेष्ठ, डिष्ट्रिक चिफ तथा पूर्व अध्यक्ष एम।एल पाण्डे लगाएतले बोलेका थिए ।

त्यतै कार्यक्रमा लायन्स क्लब अफ डायनामिक लेडिज का अध्यक्ष प्रिया पाठक,लायन्स क्लब बुटवल संसार अध्यक्ष राजु पौडेल ,लायन्स क्लब अफ बुटवल साइन अध्यक्ष गौरी न्यौपाने ,लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि अध्यक्ष सागर शर्मा ,लायन्स क्लब अफ बुटवल फोलोरेन्स अध्यक्ष शान्ती भन्डारी,लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट अध्यक्ष बिष्णु खनाल र लियो क्लब बुटवल स्टार्स अध्यक्ष अजय महतो लगाएत आफ्नो धारण राखेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?