बुटवलको कान्ति मावि एसईई परीक्षामा रुपन्देही प्रथम

बुटवल । बुटवल ४ स्थीत कान्ति माध्यमिक विद्यालय रुपन्देहीमा सामुदायिक तथा संस्थागत विद्यालय अन्तर्गत एसईई परीक्षामा ३.९५ जिपिए प्राप्त गरी सामुदायिक तर्फबाट रुपन्देही प्रथम भएको छ ।

यसवर्ष विद्यालयबाट एसईईमा कूल ३६९ विद्यार्थी सहभागी भएकोमा ३.९५ प्राप्त गरि स्लेष्मा गौतम सामुदायिक विद्यालय तर्फबाट रुपन्देही प्रथम भएकी हुन् ।

गौतम सहित परिक्षामा सहभागी बिद्यार्थीबाट ३.६५ देखि ३.९५ जिपिए प्राप्त गर्ने २७ जना ३.२५ देखि ३.६ जिपिए प्राप्त गर्ने ७३ जना २.८५ देखि ३.२ जिपिए प्राप्त गर्ने १३३ जना २.४५ देखि २.८ प्राप्त गर्ने १०५ जना २.०५ देखि २.४ जिपिए प्राप्त गर्ने २९ जना र १.७ देखि २ जिपिए प्राप्त गर्ने २ जना गरी ३६९ विद्यार्थी उत्तिर्ण भएको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले जानकारी दिए ।

रुपन्देही जिल्लामा यस वर्षको एसईई परीक्षामा कुनै पनि विद्यार्थीले जिपिए ४ प्राप्त गर्ने सकेनन् । विगत देखि नै सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा गरिरहेकाे विद्यालयलाई लुम्बिनी प्रदेशमा विज्ञान विषयकाे हबका रुपमा प्रदेश सरकारले शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?