बाबुआमाले खोसाखोस गर्दा दुई महिने बालकको मृत्यु

बागलुङ । बाबुआमाले खोसाखोस गर्दा दुई महिने बालकको मृत्यु भएको छ।

बागलुङको निसीखोला गाउँपालिका–४ बडाचौरका बिरु बिक र उनकी श्रीमती सबिनाले तानातान गर्ने क्रममा बालकको ज्यान गएको हो ।

गत साउन १८ गते बेलुकी घरमै उनीहरूबीच विवाद भएको थियो । विवाद बढेसँगै उनीहरूले तानातान गर्ने क्रममा बालक भुईँमा बजारिएर घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक केसीका अनुसार उनीहरूलाई कानुन बमोजिम साउन १९ गते नियन्त्रणमा लिई आइतबार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरि बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान चलिरहेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?