बर्दिया र रूपन्देहीमा गरी २ जना मृत फेला

बुटवल । बर्दिया र रूपन्देहीमा गरी २ जना मृत भेटीएका छन् ।

बर्दिया जिल्लाको राजापुर नगरपालिका-८ भोगपुर बस्ने २० वर्षीय सानु थारु बिहिबार सोही ठाउँस्थित अर्नहवा ताल नजिक रहेको नहरमा बिहीबार मृत अवस्थामा फेला परेका हुन्  ।

यस्तै रूपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका-१० स्थित तेलार नदीमा करिब ३२ वर्षीय पुरूष मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवके परिचय भने खुल्न सकेको छैन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएके छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?