कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौं । कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

पानीको बहाव बढेपछि गएराति नै ५६ वटै ढोका खोलिएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको जानकारी दिँदै आज बिहान पानीको बहाव प्रतिसेकेणड ३ लाख ८३ हजार ८०५ क्यूसेक मापन भएको छ ।

यद्यपि अब पानीको बहाव पनि घट्दै गएको र खतराको संकेत टर्दै गएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन्। कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?