अमेरिकामा गोली चल्दा तीनजनाको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिल्लामा एक रंगभेदी पुरुषले तीन जना अस्वेत नागरिकको गोली हानी हत्या गरी पछि आफूले पनि आत्महत्या गरेका छन्।

झण्डै २० वर्षीय स्वेत नागरिक शहरको जनरल डलर स्टोरमा प्रवेश गरी गोली चलाएको प्रहरीले जनाएको छ।  अचानक गोली चलाएका ती व्यक्तिसँग प्रहरीको केही बेर झडप समेत भएको बताइएको छ।

दुई महिला र एक पुरुषको हत्या गरेका बन्दुकधारीले शरीरमा सुरक्षा कवच लगाएका थिए। साथै घटनास्थलमा रंगभेद सम्बन्धी घोषणापत्र छोडेको प्रहरीको भनाइ छ।

ज्याक्सनभिल्लाकी मेयर डोना डिगनले घटनालाई रंगभेद र घृणाले भरिएको अपराध भएको व्याख्या गरेकी छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?