मगर संघ हङकङको अध्यक्षमा बुढाथोकी

काैरव खत्री, गुल्मी । मगर संघ हङकङको  विशेष एकता अधिवेशन हङकङमा सम्पन्न भएकाे छ ।

विशेष एकता अधिवेशनले समाजसेवी  यम बहादुर बुढाथोकीकाे अध्यक्षतामा २१ सदस्यीय मगर संघ हङकङकाे कार्य समितिकाे  पुनः गठन  गरिएकाे छ ।

त्यस्तै समिति उपाध्यक्ष प्रेम बहादुर थापा मगर र निलम थापा मगर, महासचिव हेम बहादुर थापा मगर, सचिव मेख आले मगर,काेषाध्यक्ष माेतिश्री पुन थापा र सह-काेषाध्यक्ष भिष काउचा मगर रहेका छन् ।

सदस्यहरूमा सक्तमान बुढाथोकी मगर,जगत प्रसाद थापा मगर,मिना पुन मगर,धनिराम पुन मगर,साेम थापा मगर, हाेम आले मगर,सागर थापा मगर,सुनिल थापा मगर,शिला राना मगर,डिम्पल थापा मगर,निर आले मगर,काशी पुन मगर, तिल कुमारी श्रीस मगर,नविन थापा मगर रहेको  मगर संघ हङकङका अध्यक्ष  यम बहादुर बुढाथोकीले जानकारी दिए ।

कार्यक्रम विशेष एकता अधिवेशन संयोजक राजु पुन मगरकाे अध्यक्षता तथा मगर संघका संस्थापक अध्यक्ष भाेलानाथ थापा मगरकाे प्रमुख आतिथ्यता रहेकाे थियो भने समितिका उपाध्यक्ष  प्रेम थापा मगरकाे स्वागत मन्तव्यसंगै शुरू भएकाे कार्यक्रमकाे सञ्चालन समितिका सचिव थल श्रीस मगरले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?