रुरु क्षेत्र धाम रिडीमा वृहत् नवौं भजन महोत्सवको आयोजना

हिन्दु धर्मावलम्बीहरुको आस्थाको भूमि रुरु क्षेत्र धाम रिडीमा वृहत् नवौं भजन प्रतियोगिता हुने भएको छ ।यहि २०८० साल पुस १ गते रुरु सन्चार प्रालिको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

पाल्पा गुल्मी र स्याङ्जा को सङ्गम स्थल बिस्वकै धार्मिक पौराणिक ऐतिहासिक एवम् पर्यटकीय पबित्र तिर्थ स्थल रुरुक्षेत्र धाम रिडिमा बिगतका बर्षहरुमा जस्तै यस् बर्ष पनि रुरु धार्मिक सेवा संचार प्रा.लि.ले नेपालमै नवौ भजन महोत्सव भजन प्रतियोगिता , दोहोरो शंख बजाउने प्रतियोगिता , कालीगण्डकीमा करोड दीप प्रज्वलन दुना टपरी प्रतियोगिता सिखा सूत्र प्रतियोगिता कार्यक्रममा पाल्पा स्याङ्जा गुल्मिका उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम बृहत पित्री भन्डारा चार जिल्ला पाल्पा गुल्मी स्याङ्जा र अर्घाखाँचीका एकजिल्ला एक उत्कृष्ट क्रियाशिल पत्रकार सम्मान , उत्कृष्ट कृषक सम्मान पाल्पा गुल्मी स्याङ्जाका असल बुहारीको सम्मान सम्पुर्ण पितृहरुको सम्झनामा पितृमहापुरण पाठ पारायण कालीगण्डकमा तीन जिल्ला जोड्ने गरि तोरण तारने कार्यक्रम चौरासी पुजा , चन्डी पाठ , रुद्राभिसेक कर्म नबग्रह शान्ति पुजासहित जाप हबन तर्पण मार्जन लगायतका कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रमका संयोजक चुरामणी तिमिल्सिनाले जनाएका छन् ।

प्रत्येक वर्ष नियमित रूपमा आयोजना गर्दै आइरहेको भजन प्रतियोगिताका साथै करोड दीप प्रज्वलन, दोहोरो शंख बजाउने प्रतियोगिता, दुना टपरी निर्माण प्रतियोगिता लगायत नेपाली संस्कृति एवं कलासग सम्बन्धित विभिन्न रोचक प्रस्तुतिले नेपाली धर्म, कला एवं संस्कृतिको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्‍याउने आयोजकको दावी रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?