सामाजिक सुरक्षा कोषमा जागिरकाे अवसर

बुटवल । सामाजिक सुरक्षा कोषले ४४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले आज सार्वजनिक सूचना जारी गर्दै ती कर्मचारी मागेको हो।

कोषले लोक सेवा आयोगको सहमतिअनुसार विभिन्न सेवा, समूह, उपसमूह तथा तहका कर्मचारीहरूका लागि आन्तरिक र खुला प्रतियोगिता मार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

कोषले उप निर्देशकदेखि सहायक कम्प्युटर अपरेटरसम्मका पदका लागि आवेदन मागेको हो। पद अनुसार उमेर हद ३५ वर्षदेखि ४० वर्षसम्म तोकिएको छ।

आवेदन दिने अन्तिम मिति पुस २६ गतेसम्म तोकिएको भए पनि डबल दस्तुर तिरेर माघ ४ गतेभित्र दिन पाइने व्यवस्था गरेको छ।

कोषले पद अनुसारको योग्यता र परीक्षा दस्तुर तोकेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?