प्यूठान : एउटै बोटमा झुन्डिएको अवस्थामा आमा छोरा मृत फेला

प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका-३ स्थित सिमसारामा आमा छोरा मृत फेला परेका छन्।

स्थानीय ३५ वर्षीया बिष्णा खड्का र उनका २३ वर्षीय छोरा विशाल खड्का मृत भेटिएका हुन्। काफलको एउटै बोटमा आमाछोरा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय पदम बहादुर खड्काले जानकारी दिए।

घटनास्थलमा प्रहरी पुगेको छ। मृतकका श्रीमान र बुबा मजदुरीका लागि भारतमा छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?