एकीकृत सरकारी कर्मचारी सँगठनद्धारा थलारा गाउँपालिकाका भुकम्प पीडितलाई राहत बितरण

दोरेन्द्र खड्का
बझाङ । एकिकृत सरकारी कर्मचारी सँगठनले भुकम्प पिडितहरुलाइ राहत बितरण गरेको छ ।

जिल्लाको थलारा गाउँपालिका वडा नं. ९ का ३० परिवार भुकम्प पिडितहरुलाई एकिकृत सरकारी कर्मचारी सँगठनले राहत स्वरुप फाइबर सिरक बितरण गरेको हो । असोज १६ गते गएको भुकम्पबाट पिडित परीवारलाइ चिसोको समयमा राहत पुगोस भन्दै राहत बितरण गरिएको एकिकृत सरकारी कर्मचारी सँगठनका अध्यक्ष कपिल रावलले बताए ।

संगठनमा आस्थावान सम्पूर्ण कार्मचारीहरुको सानो सानो सहयोग संकलन गरि राहात बितरण गरिएको अध्यक्ष रावलले बताए।

एकिकृत कर्मचारी सँगठनका अध्यक्ष कपिल रावलको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत कर्मचारी सँगठनका केन्द्रिय उपाध्यक्ष निर्पराज जोशी प्रमुख अतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा थलारा गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लोकेन्द्र बिष्ट, कर्मचारी सँगठनका केन्द्रिय सदस्य कर्ण खड्का बिशिष्ट अतिथी रहेका थिए । जिल्ला कमिटी सदस्य हिक्मत बहादुर खड्का , गणेश बिष्ट अतिथी रहेका थिए ।

राहत स्वरुप फाइबर सिरक पाएपछि भुकम्प पिडितहरु खुसी भएका छन् ।

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?