अर्घाखाँची : स्वर्गीय बुबाआमाको सम्झनामा १० लाखको अक्षय कोष

सन्धिखर्क । अर्घाखाँचीमा दाजुभाइले स्वर्गीय बुबाआमाको सम्झनामा अक्षय कोष स्थापना गरेका छन् । 

सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष बसन्त भुसाल र साथी बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले १० लाखको अक्षय कोष स्थापना गरेका हुन् ।

स्वर्गीय बुबाआमा भोजराज भुसाल र पवित्रा भुसालको स्मृतिमा बुबाको पहिलो वार्षिक पुण्यतिथिमा साथी बचत तथा ऋण सहकारी संस्थामा उक्त अक्षय कोष स्थापना गरिएको हो । १० लाख वार्षिक व्याजबाट दुःखी, गरिबलाई सहयोग, जटिल प्रकारका रोग लागेकालाई उपचार खर्च लगायत विभिन्न सामाजिक कार्यमा खर्च गरिने जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?