राष्ट्रियसभा : सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनैजना विजयी

कैलाली । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट उठेका सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अन्यतर्फ ईश्वरी पोखरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतर्फ रामचन्द्र जोशी पराजित भएका छन्।

पांगतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मत ल्याएर विजयी भए भने अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा ४ हजार ३४७ मतसहित विजयी भएका छन्।

महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मतसहित विजयी भएकी छन्।

सुदूरपश्चिम प्रदेशमा रहेका २२८ मतमध्ये २२५ मत खसेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?