फास्ट ट्र्याकबाट प्रदेश निजामती नियमावली ल्याउँदै छौ : सभामुख घर्ति

अर्घाखाँची । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले फास्ट ट्रयाकबाट भएपनि प्रदेश निजामती नियमावली ल्याउने गरि प्रदेश सभा लागिरहेको बताएका छन् ।

सन्धिखर्कमा सञ्चालन भएको लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै सभामुख घर्तिमगरले यस्तो बताएका हुन् । उनले लुम्बिनी प्रदेशले हालसम्म ७६ वटा कानुन निर्माण गरिसकेको बताउँदै प्रदेश निजामती सेवा ऐन अध्यादेशबाट भएपनि छिटै ल्याउन लागिएको धारणा राखे । 

नेपाली समाज र भौगोलिक बनावटका हिसाबले संघीयता निर्माण भएको बताएका छन् । स्थानीय सरकारले संघ र प्रदेशसँग समन्वय गरेर कानुन निर्माण गर्नुपर्ने बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?