प्रश्न पत्रको गोपनीयता कायम नगर्ने शिक्षकलाई मालारानि गाउँपालिका गर्यो निलम्बन

नवीन के.सी,
अर्घाखाँची । प्रश्न पत्रको गोपनीयता कायम नगर्ने शिक्षकलाई मालारानि गाउँपालिकाले निलम्बन गरेको छ।

बाल शिक्षा माध्यमिक विद्यालय मा कार्यरत शिक्षक बुद्धि बहादुर विकलाई आज बसेको कार्यपालिका बैठकले १ महिनाको लागि निलम्बन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कँडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

पालिका भित्र रहेका शिक्षक संघ संगठनहरुले प्रश्न पत्रको गोपनीयता कायम नभएको विषयमा सत्य तथ्य छानबिन गर्न विज्ञप्ती मार्फत गाउँपालिकाको ध्यान आकर्षण गराएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?