कान्ति मा.वि. कक्षा १२ का विज्ञान समुहका विद्यार्थीद्वारा प्रोजेक्ट प्रस्तुति

बुटवल । कान्ति मावि बुटवलमा पाठ्यक्रममा रहेको आन्तरिक मूल्याङ्कन सम्बन्धी Project work presentation सम्पन्न भएको छ।

कार्यक्रमको समुद्घाटन स्कुलका प्रधानाध्यापक गोविन्द ज्ञवालीले गरेका थिए । स्कुलका सहायक प्रधानाध्यापक द्वय पूर्णभद्र उपाध्याय र केदारनाथ ज्ञवालीले प्रोजेक्ट वर्क सम्बन्धी केही सुझावहरू सहित शुभकामना मन्तव्य राखेका थिए ।

बिहानी र दिवा समूहमा विद्यार्थीहरुका जम्मा ५० वटा presentation गरिएको थियो । कार्यक्रमको बिहानी समूहको कार्यक्रम सञ्चालन विज्ञान समूहका कोर्डिनेटर  मोहन भट्टराईले तथा दिवा समूहको कार्यक्रम सञ्चालन दीपक बस्यालले गरेका थिए ।

कार्यक्रममा भौतिक विज्ञानका विज्ञ शिशिर पौडेल, पोमबहादुर थापा, विकास श्रेष्ठ त्यसैगरी रसायन विज्ञानका विज्ञ डा. उमेश न्यौपाने, कृष्ण चुदाली,  डिल्ली प्रसाद बेलवासे, योगराज पोख्रेल साथै जीव विज्ञानका विज्ञ शान्तिदेवी पन्थी, विशाल आचार्य, कमल शर्मा गणित विज्ञानका विज्ञ सूर्यबहादुर भण्डारी, विष्णु पोखरेल र शिक्षक राजेन्द्र पौडेलले सहजिकरण गरेका थिए ।

यस्ता खालका कार्यक्रमले विद्यार्थीलाई पाठ्यक्रम मूल्याङ्कनको विषयवस्तुलाई मात्रै नभएर विद्यार्थीमा भएका टेक्नोलोजी सम्बन्धी तथा विज्ञान सम्बन्धी विशेष ज्ञान presentation मार्फत हेर्न पाउँदा सम्पुर्णमा विशेष फाइदा पुगेको भौतिक विज्ञानका विज्ञ शिशिर पौडेलले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?