१० लाखकाे निरन्तरता….

काठमाडौँ । सरकारले प्रहरीको गोली लागेर मृत्यु भएका सर्लाहीको बरहथवा नगरपालिका-६ का जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गाउँमा अस्पताल सञ्चालनका विषयमा माग राखेर प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई क्षतिपुर्तिस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यहाँ रहेको नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै कांग्रेससहितका दल तथा उद्योग वाणिज्य संघले गरेको प्रदर्शनका क्रममा २१ पुसमा प्रहरीले चलाएको गोली लाग्दा साहको मृत्यु भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?