भारतमा लडाकु विमान दुर्घटना

जैसलमेर । भारत शक्ति अभ्यासमा संलग्न तेजस लडाकु विमान जैलसमेरमा दुर्घटना भएको छ । तेजस विमान दुर्घटनाको यो पहिलो घटना हो ।

मंगलबार दिउँसो करिब २ बजे सहरबाट २ किलोमिटर टाढा रहेको भील सामुदायिक छात्रावासमा खसेको हो । घटना हुँदा होस्टेल खाली थियो । यसले अन्य क्षति नभएको अधिकारीहरुले बताएका हुन् ।

पाइलट सकुशल बाहिर निस्कन सफल भएका थिए । प्रत्यक्षीदर्शीका अनुसार एक्कासि विष्फोट भएपछि सम्पूर्ण क्षेत्रमा त्रास फैलिएको थियो । या वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ ।

यो दुर्घटना पोकरणमा चलिरहेको अभ्यास स्थलबाट करिब १०० किलोमिटर टाढा जैसलमेरमा भएको हो। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायत अन्य धेरै नेता तथा सेनाका वरिष्ठ अधिकारीहरू उपस्थित छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?