लघुवित्त वित्तीय संस्थापीडित र सरकारबीच आज पनि वार्ता

काठमाडौं । लघुवित्त वित्तीय संस्था पीडितसँग सरकारले शुक्रबार पनि वार्ता गर्दैछ। बिहीबारको छलफल सकारात्मक भएको र शुक्रबारको वार्ताले निष्कर्ष निकाल्ने अर्थ मन्त्रालयले जनाएको छ।

बिहीबार साँझ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितसँग छलफल गरेको थियो।

पीडितका माग सम्बोधनका लागि राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफलपछि दुवै पक्ष सहमतिनजिक पुगेको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ।

समितिले बिहीबार नै सहमतिका लागि प्रयास गरे पनि लघुवित्त पीडितले शुक्रबारसम्मको समय मागेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?