महर्षी दिपक प्रतिष्ठानद्वारा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं ।
महर्षी दिपक प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । रामनवमीको पावन अवसर पारेर काठमाडौमा उक्त सम्मान गरेको हो ।

नेपाल राष्ट्रका लागि अतुलनिय योगदान दिनुभएका वरिष्ठ लेखक डा. शास्त्रदत्त पन्त, वरिष्ठ चिकित्सक डा. मनोहरलाल श्रेष्ठ तथा लोकप्रिय समाजसेवी डा. सुरेन्द्र ढकाललाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । गोरखनाथ मठका महन्त योगी शीर्षनाथज्यूको उपस्थितिमा महर्षी दिपक प्रतिष्ठनले सम्मान व्यक्त गरेको हो । उक्त कार्यक्रमका सम्मानित व्यक्तित्वहरुबाट राष्ट्रको अवस्था र आउने सम्भावनाका बारेमा चर्चा परिचर्चासँगै राष्ट्र्गुरु योगी नरहरिनाथको योगदानका विषयमा चर्चा गरिएको थियोे ।

उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष श्री दिपक बानियाले गर्नुभएको थियो भने कार्यक्रममा विश्व हिन्दु युवा सँघका संगठन विभाग प्रमुख घनश्याम मिश्र र अन्तर्राष्ट्रिय तथा आर्थिक विभाग प्रमुख सुवास पौडेलको समेत सहाभागिता रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?