रुसी रक्षा मन्त्रालयबाट शोइगुलाई सरुवा गर्ने तयारी

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना दीर्घकालीन सहयोगी सर्गेई शोइगुलाई प्रतिस्थापन गर्दै नयाँ रक्षामन्त्री बनाउने तयारी गरेको क्रेमलिनले घोषणा गरेको छ ।

६८ वर्षीय  शोइगु सन् २०१२ देखि उक्त भूमिकामा छन् र अब उनी रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुने भएका छन् । रुसी संसदको माथिल्लो सदनले प्रकाशित गरेको पत्रमा सोइगुको स्थानमा उपप्रधानमन्त्री आन्द्रेई बेलोसोभले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्ने जनाएका छन् ।

शोइगुले युक्रेनसँगको रुसको युद्धमा प्रमुख भूमिका खेलेका छन्। रुसी सरकारी कागजातहरूले पुटिनले शोइगुलाई निकोलाई पात्रुशेभको स्थानमा शक्तिशाली सुरक्षा परिषद्को पदभार ग्रहण गर्न चाहेको देखाएको छ। पात्रुशेभको नयाँ पद के हुनेछ भन्ने अझै स्पष्ट छैन।

शोइगुको राष्ट्रपति पुटिनसँग घनिष्ठ सम्बन्ध छ । कुनै सैन्य पृष्ठभूमि नभएको बाबजुद उनलाई रक्षा पोर्टफोलियो दिइएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?