विश्व हिन्दु युवा संघ, केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौंमा हुने

काठमाडौ । विश्व हिन्दु युवा संघ, केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक बस्ने भएको छ । उक्त बैठक आगामी असोज १२ गते काठमाडौंमा बस्ने भएको हो ।

सस्थाको वर्तमान अवस्था एवं आगामी कार्यदिशा तय गर्ने सन्दर्भमा केन्द्रित रहने उक्त वैठक काठमाडौस्थित बतिसपुतलीमा रहेको गोरक्ष हाट बजार को सभा हलमा बिहान ८ बजेदेखि सुरु हुने सङ्गठनका अध्यक्ष ऋषिकेशजङ्ग शाहले जानकारी दिएका छन् ।

बैठकमा देशभरबाट कार्य सम्पादन समितिमा रहेका पदाधिकारी र सदस्य सहभागी हुने जनाइएको छ । बैठकको सम्पूर्ण तयारी पूरा भएको सङ्गठनका आर्थिक तथा बिदेश बिभाग प्रमुख सुबास पौडेलले जानकारी दिएका छन।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?