घमाइलो बन्दै कीर्तिपुर, एनपीएलको दोस्रो खेल हुने सम्भावना बढ्यो

समाचार सारांश
Auto Generated by AI
  • मौसममा सुधार आएपछि आजको खेल हुने सम्भावना बढेको छ।
  • वर्षाका कारण अघिल्लो खेल रद्द भई अंक बाँडिएको थियो।
  • सुदूरपश्चिम र विराटनगरबीचको खेल हेर्न दर्शक उत्साहित छन्।

काठमाडौं । मौसममा सुधार हुँदै घाम लागेपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल सञ्चालन हुने सम्भावना बढेको छ।

यसअघि वर्षाका कारण लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको थियो। खेल रद्द भएपछि दुवै टोलीले १/१ अंक बाँडेका थिए।

मौसममा आएको सुधारसँगै क्रिकेटप्रेमीहरू आजको खेल सञ्चालन हुने अपेक्षामा छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?