इलाममा अनसन बसेका डा. केसीको स्वास्थ्य जटिल, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

समाचार सारांश
Auto Generated by AI
  • चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले इलाममा २५ औं अनशन सुरु गरेका छन्।
  • स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै छ।
  • सरकारले आफ्ना मागप्रति चासो नदेखाएको भन्दै उनले अनशन जारी राखेका छन्।

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै गत विहीबारदेखि इलाममा अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ जटिल बनेपछि काठमाडौं ल्याइँदै छ ।

इलाममा रहेका डा. केसीका सहयोगी पवन थापाका अनुसार उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।

सरकारले माग पूरा गर्न चासो नदिएको भन्दै डा. केसीले गत बिहीबार इलामको नारायण मन्दिरमा अनशन सुरु गरेका थिए ।

उनको भनाइमा यो २५ औं सत्याग्रह हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?